Search This Blog

Saturday, August 10, 2013

शैक्षिक कार्यक्रम श्रावण २६ , २०७०

शैक्षिक कार्यक्रम श्रावण २६ , २०७०






रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट बेलुकी ७ बजेको समाचार पछि ७:२५ मा प्रसारण हुने शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित आजको शैक्षिक कार्यक्रममा यहाँहरुले अघिल्लो कार्यक्रममा प्रशारण गरिएको प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी थप कार्यक्रम सुन्न सक्नु हुनेछ ।


प्राविधिक तथा व्यावसायिक शिक्षा परीक्षणको रुपमा सञ्चालन गरिएको विद्यालय मध्ये काठमाडौं कीर्तिपुरमा अवस्थित जनसेवा उच्च मा.वि. पांगा पनि एक हो । आजको कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यान्वयनका सन्दर्भमा जनसेवा उच्च मा.वि. पांगाका प्राचार्य श्री नन्दकुमारी महर्जनसंगको कुराकानी सुन्न सक्नुहुनेछ । 
शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित यस रेडियो कार्यक्रममा प्रसारित सामग्रीहरुका बारेमा यहाँहरुका जिज्ञासा भए हाम्रो इमेल deolnced@gmail.com मा पत्र पठाउनु भइ जानकारी गराउन सक्नु हुनेछ ।




Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

No comments:

Post a Comment