Search This Blog

Friday, July 26, 2013

शैक्षिक कार्यक्रम श्रावण १२, २०७०

शैक्षिक कार्यक्रम श्रावण १२, २०७०

शैक्षिक कार्यक्रमको आजको यस श्रृंखलामा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया र यसका काम, कर्तव्य र अधिकार तथा समितिको वैठक र कार्यसञ्चालन प्रक्रियाको साथसाथै विद्यालय व्यवस्थापनमा समितिको भूमिका र अभिभावकका गुनासो सुनुवाइका बारेमा अभिभावक, प्रधानाध्यापिका र विद्यालय निरीक्षक बीचको छलफल सुन्न सक्नुहुनेछ ।

शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित यस रेडियो कार्यक्रममा प्रसारित सामग्रीहरुका बारेमा यहाँहरुका जिज्ञासा भए हाम्रो इमेल deolnced@gmail.com मा पत्र पठाउनु भइ जानकारी गराउन सक्नु हुनेछ ।




Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

शैक्षिक कार्यक्रम श्रावण ५

शैक्षिक कार्यक्रम श्रावण ५


शैक्षिक कार्यक्रम असार २९

शैक्षिक कार्यक्रम असार २९

शैक्षिक कार्यक्रम असार २२

शैक्षिक कार्यक्रम असार २२

शैक्षिक कार्यक्रम असार १५


शैक्षिक कार्यक्रम असार १५