Search This Blog

Saturday, September 21, 2013

शैक्षिक कार्यक्रम असोज ५ , २०७० शनिवार

शैक्षिक कार्यक्रम असोज , २०७० शनिवार

२०७० असोज ५ गते शनिवारको आजको शैक्षिक कार्यक्रममा यहाँहरुले सुन्न सक्नु हुनेछ ।

१. शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित तालिम सम्बन्धि जानकारी, २. शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित शिक्षा सेवा रा प तृतीय श्रेणीमा नवनियुक्त कर्मचारीहरुका लागि तालिम सम्बन्धि रेडियो रिपोर्ट, ३. शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित वार्षिक प्रगति समीक्षा तथा कार्यक्रम अभिमुखीकरण कार्यशाला सम्बन्धि जानकारी, ४. शिक्षक सेवा आयोगबाट प्राप्त जानकारी, ५. एक सचेतनामूलक सन्देश

यो कार्यक्रम प्रत्येक हप्ताको मंगलवार र शनिवार बेलुका ७:३० देखि ७:४५ सम्म रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्न सक्नु हुनेछ ।

शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित यस रेडियो कार्यक्रममा प्रसारित सामग्रीहरुका बारेमा यहाँहरुका सल्लाह, सुझवा र जिज्ञासा भए हाम्रो इमेल ठेगाना radiodeol@gmail.com or deolnced@gmail.com पत्र पठाउनु भइ जानकारी गराउन सक्नु हुनेछ ।

यस कार्यक्रमलाई यहाँहरुले आफ्नो सुविधा अनुसार शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइट www.nced.gov.np वा ब्लग http://deolnced.blogspot.com/ मा पनि सुन्न र डाउनलोड गर्न सक्नु हुनेछ ।



Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

० १ २ ३ ४ ५ ६ ७ ८ ९
असोज  कार्तिक  मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार साउन भदौ

Thursday, September 19, 2013

शैक्षिक कार्यक्रम असोज १ , २०७०

शैक्षिक कार्यक्रम असोज १ , २०७० मंगलवार

आजको शैक्षिक कार्यक्रमको यो श्रृंखलामा शिक्षकले तालिममा सिकेका सिपलाई कक्षाकोठामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा स्रोत व्यक्ति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक बिचको छलफल सुन्न सक्नु हुनेछ ।

शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिसकेपछि शिक्षकहरुले कक्षाकोठामा तालिममा सिकेका ज्ञान र सिपको प्रयोग गर्दाको चुनौतिको विषयमा केन्द्रित रहेको यस छलफल कार्यक्रम सुन्न नभुल्नुहोला ।

यो कार्यक्रम प्रत्येक हप्ताको मंगलवार र शनिवार बेलुका ७:३० देखि ७:४५ सम्म रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्न सक्नु हुनेछ । शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित यस रेडियो कार्यक्रममा प्रसारित सामग्रीहरुका बारेमा यहाँहरुका सल्लाह, सुझवा र जिज्ञासा भए हाम्रो इमेल ठेगाना radiodeol@gmail.com or deolnced@gmail.com पत्र पठाउनु भइ जानकारी गराउन सक्नु हुनेछ ।  



Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

० १ २ ३ ४ ५ ६ ७ ८ ९
असोज  कार्तिक  मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार साउन भदौ

शैक्षिक कार्यक्रम भाद्र २९, २०७०

शैक्षिक कार्यक्रम भाद्र २, २०७० 
 



Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

० १ २ ३ ४ ५ ६ ७ ८ ९

शैक्षिक कार्यक्रम भाद्र २२, २०७०

शैक्षिक कार्यक्रम भाद्र, २२ २०७० 
 



Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

० १ २ ३ ४ ५ ६ ७ ८ ९